At Khusi’s Meat & Grocery, we bring the authentic taste of Nepal right to your neighborhood. From fresh goat, lamb, chicken, and frozen seafood to organic vegetables, fruits, snacks, sweets, and traditional Nepali essentials like nanglo and spices, our store is your one-stop destination for quality and culture. Whether you’re cooking a family meal, preparing for a festival, or simply craving the flavors of home, we are here to serve you with freshness, variety, and Nepali warmth.






खुसिको मासु तथा किराना पसलमा तपाईंले नेपालकै स्वाद र आत्मीयता पाउनुहुनेछ। हाम्रो मुख्य विशेषता ताजा खसीको मासु र कुखुराको मासु हो। साथै, हामीसँग अर्गानिक तरकारी, मौसमी फलफूल, विविध मिठाइ र नास्ताहरू पनि उपलब्ध छन्। यहाँ पाइने बिस्कुट, पफ, लड्डु, जलेबी, खजुरी, लखमरी जस्ता परिकारहरूले तपाईंलाई चाडपर्व र घरपर्खाइको मीठो सम्झनामा पुर्याउनेछन्। साथै, वाई वाई, रारा जस्ता नुडल्स, तितौरा, मसला र अचारले तपाईंको भान्सामा नेपाली स्वाद थप्नेछन्। धार्मिक कार्यका लागि चाहिने धूप, बत्ती, अक्षता, सिन्दूर, घिउ लगायत पूजाका सामग्रीहरू पनि हामीसँगै पाउनुहुन्छ। खुसिको मासु तथा किराना पसल केवल किनमेल गर्ने ठाउँ मात्र होइन, बरु नेपालसँग जोडिने आत्मीय अनुभव हो।






📍 1952 B St, Hayward, CA 94541
You can easily access Khusi’s Meat & Grocery from both the front and rear entrances.
If you use Google Maps, you’ll be directed to the front side of the store.
If you arrive from the rear side, you’ll find a convenient parking lot with plenty of space for easy access.